कावासोती र धादिङ्गवेशीमा देवः विकास बैंकको शाखा विस्तार, सञ्चालक समितिका सदस्य बज्राचार्य र भूसालद्वारा उद्घाटन


  • ADBL
  • City Express
 कावासोती र धादिङ्गवेशीमा देवः विकास बैंकको शाखा विस्तार, सञ्चालक समितिका सदस्य बज्राचार्य र भूसालद्वारा उद्घाटन

काठमाडौं - देवः विकास बैंकको कावासोती नगरपालिका, वडा नं २ स्थित कावासोतीमा र नीलकण्ठ नगरपालिका, वडा नं ३ स्थित धादिङ्गवेशीमा सञ्चालनमा आएका छ । कावासोतीमा एक औपचारिक समारोहबीच बैंक संचालक समितिका सदस्य सुदनरत्न बज्राचार्यले उद्घाटन गरेका हुन् ।
धादिङ्गवेशी शाखा कार्यालयका एक औपचारिक समारोहबीच बैंक संचालक समितिका सदस्य विजयराज शर्मा भूसालले उद्घाटन गरेका हुन् । सुदनरत्न बज्राचार्यले द्रुत आर्थिक गतिविधिमा अग्रसर नवलपुर क्षेत्रको आर्थिक विकासमा हातेमालो गरी स्थानीयसँगको सम्बन्धलाई अझ मजबुत बनाउन यस क्षेत्रमा थप शाखा संचालनमा ल्याएको जनाए ।

Read More