शाइन रेसुङ्गाको शेयर नेप्सेमा सूचीकृत


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
शाइन रेसुङ्गाको शेयर नेप्सेमा सूचीकृत

मंसिर १३, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) शुक्रवार शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको शेयर सूचीकृत भएको छ । कम्पनीको १ करोड २ हजार ३८८ दशमलव ६४ कित्ता शेयर सूचीकृत भएको हो । शाइन रेसुङ्गाले पूर्णिमा विकास बैंकलाई प्राप्ति गरेपश्चात कायम शेयर सूचीकृत भएको हो । 

Read More
  • MBL - below news