पोखरा फाइनान्सको लाभांश घोषणा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
पोखरा फाइनान्सको लाभांश घोषणा

पोखरा फाइनान्स Pokhara Finance Limited ले लाभांश घोषणा गरेको छ। कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषण गरेको हो ।

जस अनुसार कम्पनीले ७ प्रतिशत बोनस शेयर र ७.२० प्रतिशत नगद लाभांश गरि कुल १४.२० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पुंजी ८५ करोड ७२ लाख रहेको छ।

Read More
  • MBL - below news