नेपाल राष्ट्र बैंकद्वारा स्वावलम्बन लघुवित्तको ४० प्रतिशत लाभांश स्वीकृत !


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
 नेपाल राष्ट्र बैंकद्वारा स्वावलम्बन लघुवित्तको ४० प्रतिशत लाभांश स्वीकृत !

 

काठमाडौँ - स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले प्रस्तावित ४०% लाभांश स्वीकृत भएको छ । नेपाल राष्ट्र बैंकले मङ्सिर १० गते (मंगलबार) संस्थाद्वारा प्रस्तावित २६% बोनस सेयर र १४% नगद लाभांश स्वीकृत गरेको हो । राष्ट्र बैंकले स्वीकृत गरेपछि अब संस्थाले आफ्नो वार्षिक साधारणसभाबाट अनुमोदन गरी आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्नेछ ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad