प्रभु बैंकको भिसा कार्ड माघदेखि नचल्ने, नयाँ कार्ड निःशुल्क


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
प्रभु बैंकको भिसा कार्ड माघदेखि नचल्ने, नयाँ कार्ड निःशुल्क

प्रभु बैंक लिमिटेड (PRVU) को हाल प्रचलनमा रहेको भिसा कार्डहरु माघ १ गतेदेखि नचल्ने भएको छ। बैंकले अत्याधुनिक प्रविधियुक्त थप सुरक्षित तथा सुविधायुक्त एससीटी युपीआई कार्डहरु प्रयोगमा ल्याउनका लागि सो भिसा कार्डहरु विस्थापित गर्न लागेको हो।

नयाँ कार्ड जारी गर्न बैंकले कार्ड सिस्टम अपग्रेड गरीरहेको छ। बैंकको भिसा कार्ड धारण गरेका ग्राहकहरुले प्रभु बैंकका जुनसुकै शाखा कार्यालयमा सम्पर्क गरी नयाँ कार्ड निःशुल्क प्राप्त गर्न सक्नेछन्।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad