विकास बैंकहरु अझै मर्जरमा जाने, गरिमा विकास बैंकले पनि मर्जरमा सहमति खोज्दै


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
विकास बैंकहरु अझै मर्जरमा जाने, गरिमा विकास बैंकले पनि मर्जरमा सहमति खोज्दै

विकास बैंकहरु अझै मर्जरमा जाने भएका छन् । अहिले जम्मा १० वटा राष्ट्रिय स्तरका विकास बैंक संचालनमा रहेकोमा गण्डकी विकास बैंक मेगा बैंकमा र कैलाश विकास बैंक प्राइम कमर्सियल बैंकमा मर्ज हुने प्रक्रियामा रहेका छन् । अब गरिमा विकास बैंक पनि मर्जरमा जाने सुर गर्न थालेको छ । मंसिर २७ गते हुन लागेको १३औँ वार्षिक साधारणसभामार्फत गरिमाले राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त संघ–संस्थासँग मर्जर हुने अथवा प्राप्ती सम्बन्धी सम्पुर्ण प्रकृयाको लागि सञ्चालन समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव परित गर्ने भएको छ ।

Read More
  • EBL