तिनाउ मिसन र कम्युनिटीको मंसिर २२ बाट एकीकृत कारोबार हुने


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
तिनाउ मिसन र कम्युनिटीको मंसिर २२ बाट एकीकृत कारोबार हुने

काठमाडौं : तिनाउ मिसनले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई एक्वायर गरेर मंसिर २२ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । दुवै बैंकलाई एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले कात्तिक २२ गते र कम्पनी रजिष्ट्रार कार्यालयले कात्तिक २९ गते एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिइसकेका छन् । दुई बैंक एक भएपछि अब तिनाउ मिसन डेभलपमेन्ट बैंकको नामबाट एकीकृत कारोबार हुनेछ ।

दुई बैंकबीच एक्विजिसन सम्झौतामा भदौ १९ गते हस्ताक्षर भएको थियो । दुवै संस्थाको गत असोज ७ गते सम्पन्न विशेष साधारण सभाले एक्विजिसन सम्बन्धी प्रस्ताव पारित गरेको थियो । प्राप्तिपछि बैंकको केन्द्रीय कार्यालय पाल्पारोड, बुटवलमा हुनेछ ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad