सनराईज बैंकको १२४ औं शाखा इनरुवामा


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
सनराईज बैंकको १२४ औं शाखा इनरुवामा

आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायसाथ सन्राइज बैंकले देशका विभिन्न भागमा शाखा विस्तारगर्दै आउनेक्रममासुनसरी स्थित इनरुवामा १२४ औं शाखा संचालनमा ल्याएको छ । उद्घाटन कार्यक्रममा इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहेता र सन्राइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रmपमा शाखा कार्यालयको उद्घाटन गरेका थिए भने इनरुवा वडा १ का वंडा अध्यक्ष राम चन्द्र पोद्घार र इनरुवाद्योगवाणिज्य संघका अध्यक्ष बिरेन्द्र शाहले संयुक्त रmपमा ए.टि.एम को उद्घाटन गरेको बैकले जनाएको छ ।

Read More
  • MBL