सिद्धार्थ बैंकले संचालनमा ल्यायो चेक डिपोजिट मेसिन


  • KBL News Ad
  • ADBL
  • City Express
सिद्धार्थ बैंकले संचालनमा ल्यायो चेक डिपोजिट मेसिन

सिद्धार्थ बैंक लिमिटेडले चेक डिपोजिट मेसिन संचालनमा ल्याएको छ।

यो सुविधा बैंकको हात्तिसार शाखाबाट सुरू गरिएको छ।

आगामी दिनमा अन्य शाखाहरुमा पनि विस्तार गरिने बैंकले बतायो।

मेसिन संचालनमा आएसँगै ग्राहकलाई सहज हुने बैंकले विश्वास व्यक्त गरेको छ।

उक्त बैंकले देशभर १७२ वटा शाखा, ४ एक्स्टेन्सन् काउन्टरसहित, १०१ शाखारहित बैकिङ सेवा, १८७ एतिएम र १ हजार ६ सयभन्दा बढी पिओएस मेसिनमार्फत् बैकिङ सेवा प्रदान गर्दै आएको छ ।

Read More
  • EBL Ad news