क्रेडिट कार्ड प्रयोग गर्दा ध्यान दिनुपर्ने पाँच कुरा


  • KBL News Ad
  • ADBL
  • City Express
क्रेडिट कार्ड प्रयोग गर्दा ध्यान दिनुपर्ने पाँच कुरा

छिल्लो समय नेपालमा क्रेडिट कार्ड प्रयोगकर्ताको संख्या बढ्दो छ।

नेपाल राष्ट्र बैंकको पछिल्लाे तथ्यङ्कअनुसार १ लाख २३ हजार १ सय ४६ नेपालीले क्रेडिट कार्ड बोक्छन्।

पाँच वर्षमा प्रयोगकर्ता ६० प्रतिशतले बढेका छन्। २०७२ सालमा क्रेडिट कार्ड प्रयोग कर्ताको सँख्या ४३ हजार ९ सय थियो। नियमित आम्दानीको स्रोत देखाएमा बैंकबाट सहज रुपमा कार्ड पाइन्छ।

तर, यसको सही सदुपयोग गरिएन भने यसले वित्तीय संकट पनि निम्त्याउन सक्छ।

पहिलो, आफूले प्रयोग गरेको क्रेडिट कार्डको स्टेटमेन्ट नियमित हेर्ने गर्नुपर्छ।

Read More
  • EBL Ad news