कृषि विकास बैंकले ऋणपत्र जारी गर्ने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कृषि विकास बैंकले ऋणपत्र जारी गर्ने

कृषि विकास बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । बैंकले १० दशमलव ३५ प्रतिशत ब्याजदरमा २०८३ सम्मका लागि ऋणपत्र जारी गर्न लागेको हो ।

बैंकले २५ लाख कित्तामध्ये १० लाख कित्ता सर्वसाधारणमा र १५ लाख कित्ता व्यक्तिगत तवरमा जारी गर्न सेबोनमा निवेदन दिएको हो । बैंकले ऋणपत्र बिक्रीका लागि एनआइबिएल एस क्यापिटललाई जिम्मा दिएको छ ।

 

Read More
  • MBL - below news