काम नगर्ने बैंक तथा वित्तिय संस्था हस्तक्षेप गर्ने राष्ट्र बैंकको चेतावनी


  • KBL News Ad
  • ADBL
  • City Express
काम नगर्ने बैंक तथा वित्तिय संस्था हस्तक्षेप गर्ने राष्ट्र बैंकको चेतावनी

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले काम गर्न नसक्ने बैंक तथा वित्तिय संस्थाका सञ्चालकहरुलाई हस्तक्षेप गर्ने चेतावनी दिएका छन् । यसअघि बैंक तथा वित्तीय संस्थाका सञ्चालकलाई पाठ्यक्रम नै बनाएर पढाउने बताउँदै आएका गभर्नर नेपालले काम गर्न नसक्ने संस्थाका सञ्चालकहरुलाई हस्तक्षप गर्ने चेतावनी दिएक हुन् । सोमबार काठमाडौँमा भएको कार्यक्रममा उनले मुनाफा आर्जनका नाममा सर्वसाधारणको निक्षेप जथाभावी परिचालन नगर्न बैंक तथा वित्तीय संस्थाहरुलाई चेतावनी आग्रह गरे ।

Read More
  • EBL Ad news