गणपति माइक्रोफाइनान्सले ७ प्रतिशत बोनस वितरण गर्ने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
गणपति माइक्रोफाइनान्सले ७ प्रतिशत बोनस वितरण गर्ने

काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले ७ प्रतिशत बोनस शेयर र शून्य ३६८४ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक २४ गते बसेको सञ्चालक समितीको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

Read More
  • MBL - below news