लाइफ इन्स्योरेन्स कर्पोरेशनको लिलामी शेयर भर्ने सोमबार अन्तिम दिन


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
लाइफ इन्स्योरेन्स कर्पोरेशनको लिलामी शेयर भर्ने सोमबार अन्तिम दिन

काठमाडौं । लिलामीमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशनको अवितरित हकप्रद शेयर भर्ने सोमबार अन्तिम दिन रहेको छ । लाइफ इन्स्योरेन्स कर्पोसनको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूहको ५० हजार कित्ता शेयर लिलामीमा ल्याएको हो ।
प्रतिकित्ता  १ हजार ५९५ मा नघट्ने गरी के कति दरमा खरिद गर्ने उल्लेख गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । यस बोलकबोल प्रक्रियामा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी बाहेकका अन्य कम्पनी तथा व्यक्ति सहभागी हुन पाउने छैनन् । बोलकबोल गर्दा न्यूनतम १०० र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

Read More
  • MBL - below news