नबिल बैंकको लाभांश घोषणा


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
नबिल बैंकको लाभांश घोषणा

नबिल बैंक  लाभांश घोषणा गरेको छ । बैंकको आज आइतबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

 जस अनुसार बैंकले कुल ३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ  । बैंकले १२ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद गरि कुल ३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो  ।  उक्त लाभांश  नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

Read More
  • MBL - below news
  • EBL Ad news