प्रथम गभर्नर राणासँग अन्तर्वार्ता- १ : 'नेपालमा भारतीय नोटको चलन हटाउँछु भनेर बाजी थापेँ, ५ रुपैयाँ जितेँ' (भिडियो)


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
प्रथम गभर्नर राणासँग अन्तर्वार्ता- १ : 'नेपालमा भारतीय नोटको चलन हटाउँछु भनेर बाजी थापेँ, ५ रुपैयाँ जितेँ' (भिडियो)

काठमाडौँ । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय  समशेर जबराले अव भारतीय नोटको सटही दर परिवर्तन गर्नुपर्ने बेला भएको बताएका छन् । ठुलै दु:खले नेपालमा भारतीय नोटको चलन विस्तापित गरेको सम्झंदै उनले अव भने भारतीय नोटको सटही दर परिवर्तन गर्नुपर्ने बताएका हुन् । उनले त्यतिबेला विशेषगरी तराइमा भारतीय नोटको चलन हटाउन असम्भवजस्तै भएपनि आफुले त्यसलाई गरी छाडेको बताएका छन् ।
नेपाल टेलिभिजनबाट प्रशारण हुने साप्ताहिक कार्यक्रम 'बैंकिङ सेरोफेरो'सँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । अन्तर्वार्ताका क्रममा उनले आफुले नेपालमा भारतीय नोट हटाउने कुरामा बाजी राखेको र बाजीमा ५ रुपैयाँ जितेकोसमेत संस्मरण सुनाएका छन् । उनीसँग गरिएको खास कुराकानी भिडियोमा :

Read More
  • MBL - below news