सानिमा लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा मङ्सिर ३ मा , आईपीओ जारी गर्ने प्रस्ताव


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा मङ्सिर ३ मा , आईपीओ जारी गर्ने प्रस्ताव

कात्तिक ८, काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको दोस्रो वार्षिक साधारण सभा मङ्सिर ३ गते होटेल एल्लो प्यागोडा, कान्तिपथमा हुने भएको छ । कम्पनीको कात्तिक ३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । 

साधारण सभाको आईपीओ जारी गर्ने प्रस्ताव रहेको छ । कम्पनीले रू. ६० करोड बराबरको आईपीओ जारी गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४० करोड छ । आईपीओ निष्कासन पश्चात पूँजी बीमा समितिले लाइफ इन्स्योरेन्स कम्पनीलाई तोकेको रू. २ अर्ब पुग्नेछ । 

Read More
  • MBL - below news