नेपाल बङ्गलादेश क्यापिटलले बोलायो साधारण सभा


  • ADBL
  • City Express
नेपाल बङ्गलादेश क्यापिटलले बोलायो साधारण सभा

कात्तिक ७, काठमाडौं । नेपाल बङ्गलादेश क्यापिटलले कात्तिक २९ गते प्रथम वार्षिक साधारण सभा बोलाएको छ । संस्थाको मुख्य कार्यालय कमलादी, काठमाडौंमा क्यापिटलले सभा बोलाएको हो । दुई आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को सञ्चालक समितिको प्रतिवेदन, नगद प्रवाह विवरण र सोही आर्थिक वर्षका लागि नियुक्त गरिएको लेखापरीक्षक र निजको पारिश्रमिकलाई अनुमोदन गर्ने प्रस्ताव सभाका लागि तय भएको छ । साथै, चालू आर्थिक वर्षका लागि लेखा परीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण सभा सभाले गर्नेछ । सभा अपरान्ह २ बजे शुरु हुनेछ ।

Read More