मजबुत बन्दै स्पर्स : नाफा २७७.४१% ले बढ्दा जगेडा कोषमा आकर्षक वृद्धि


  • ADBL
  • City Express
मजबुत बन्दै स्पर्स : नाफा २७७.४१% ले बढ्दा जगेडा कोषमा आकर्षक वृद्धि

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा स्पर्स लघुवित्त मजबुत बन्दै गएको छ । असोज मसान्तसम्म खुद नाफा २७७.४१% ले बढेर ५५ लाख ७ हजार रुपैयाँ पुगेको थियो । गत वर्ष यसै अवधिमा स्पर्स ३१ लाख ४ हजार रुपैयाँ नोक्सानमा रहेको थियो ।

यसको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेकाले खुद नाफा बढ्न टेवा पुगेको हो । यस अवधिमा स्पर्सको प्रतिसेयर अम्दानी २६ रुपैयाँ ५५ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ७२ पैसा रहेको छ ।  

Read More