सिद्धार्थ बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत


  • KBL News Ad
  • ADBL
  • City Express
सिद्धार्थ बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

कात्तिक ५, काठमाडौं । नेप्सेले सिद्धार्थ बैंक लिमिटेडको ऋणपत्र सूचीकृत गरेको छ । बैंकको १० दशमलव २५ प्रतिशत ब्याजदरमा २०८३ सालसम्मका लागि विक्री गरेको २५ लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको होे । बैंकले सो ऋणपत्र भदौ २६ गते बाँडफाँट गरेको थियो ।  बैंकले १५ लाख कित्ता सर्वसाधारणका लागि र १० लाख कित्ता व्यक्तिगत संघ संस्थाका लागि निष्कासन गरेको थियो ।

Read More
  • EBL Ad news