तिहारमा प्रभु बैंकका यी शाखाहरु खुला रहने (सूचीसहित)


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
तिहारमा प्रभु बैंकका यी शाखाहरु खुला रहने (सूचीसहित)

काठमाण्डौ । तिहारका बेला ग्राहकको सुविधालाई ध्यानमा राखेर प्रभु बैंक लिमिटेडले उपत्यका र उपत्यकाबाहिर रहेका आफ्ना शाखाहरु कात्तिक १० र ११ गते खुला राख्ने भएको छ । कात्तिक १२ गते भाइटीकाका दिन भने बैंक बन्द रहनेछ ।

उपत्यकाभित्र रहेको प्रभु बैंकको मुख्य शाखा (बबरमहल) सहित कमलादी, गोंगबु, खिचापोखरी, सूर्यविनायक, कोटेश्वर र बौद्ध शाखा खुला रहनेछ ।

त्यस्तै उपत्यकाबाहिर जनकपुर, इटहरी, नारायणगढ, दमक, धरान, सिरहा, बुटवल, भैरहवा, न्युरोड (पोखरा), नेपालगन्ज, कलैया, वीरगन्ज, विराटनगर, बागलुङ र धनगढी शाखा पनि खुला रहनेछन् । 

उपत्यका र उपत्यकाबाहिरका यी शाखाहरु कात्तिक १० र ११ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहनेछन् ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad