सिद्धार्थ बैंकले कात्तिक ७ मा बोलायो साधारणसभा, के-के छन् एजेण्डा ?


  • KBL News Ad
  • ADBL
  • City Express
सिद्धार्थ बैंकले कात्तिक ७ मा बोलायो साधारणसभा, के-के छन् एजेण्डा ?

एजिएम नोटिस :

कम्पनी : सिद्धार्थ बैंक

हुने मिति : कात्तिक ७ गते

विवरण :

सिद्धार्थ बैंकले २५.२६% लाभांश अनुमोदन गर्न कात्तिक ७ गते साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि सिद्धार्थले असोज २९ गते बुक क्लोज गरेको छ ।

सभामा पेस हुने प्रस्तावहरु

१०% बोनस सेयर र १५.२६% नगद लाभांश दिन

कुनै वित्तीय संस्था गाभ्न परेमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने</div>

आर्थिक वर्ष २०७५–७६ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा पनि छलफल हुने</div>

आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने

प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने।&nbsp;</div>

Read More
  • EBL Ad news