सनराइज बैंकको शेयर मूल्य समायोजन


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सनराइज बैंकको शेयर मूल्य समायोजन

सनराइज बैंकको शेयरमूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेन्जले नयाँ शेयर मूल्य निर्धारण गरेको हो।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयरलाई समावेश गरेर नयाँ शेयरमूल्य निर्धारण गरेको छ।

नयाँ मूल्यअनुसार बैंकको प्रतिकित्ता शेयर मूल्य २ सय १७ रुपैयाँ २७ पैसा कायम गरिएको छ। यसअघि बजार बन्द हुने बेला बैंकको शेयर प्रतिकित्ता २ सय ३९ रुपैयाँमा कारोबार भएको थियो।

Read More
  • MBL - below news