सनराइज बैंकको नायव महाप्रबन्धक पदमा आरती राणा नियुक्त


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सनराइज बैंकको नायव महाप्रबन्धक पदमा आरती राणा नियुक्त

काठमाडौं - सनराइज बैंकको नायव महाप्रबन्धक (डीजीएम) पदमा आरती राणा नियुक्त भएकी छिन् । ग्लोबल आइएमई बैंकमा सहायक महाप्रबन्धक (एजीएम) पदमा कार्यरत राणा सनराइज बैंकमा नायव महाप्रबन्धक (डीजीएम) पदमा नियुक्त भएकी हुन्।
उनले ग्लोबलमा १२ बर्ष बिताएकी थिइन् । ग्लोबल आइएमईका पूर्व प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेल सनराइज बैंकमा प्रमुख कार्यकारी भएपछि उच्च पदमा राणालाई लगिएको हो ।

Read More
  • MBL - below news