राजेन्द्रप्रसाद श्रेष्ठ बने शाइन रेसुंगा डेभलपमेन्ट बैंकका अध्यक्ष, संचालकमा को - को छानिए ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
राजेन्द्रप्रसाद श्रेष्ठ बने शाइन रेसुंगा डेभलपमेन्ट बैंकका अध्यक्ष, संचालकमा को - को छानिए ?


काठमाडौँ । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा राजेन्द्रप्रसाद श्रेष्ठ चयन भएका छन् । पूर्णिमा विकास बैंक र भार्गव विकास विकास बैंकलाई प्राप्ति गरेपछि बनेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ६ सदस्यीय सञ्चालक समितिको अध्यक्षमा श्रेष्ठ चयन भएका हुन् । उनी संस्थापक सेयरधनी हुन् ।
अन्य पाँच सञ्चालनमा थानेश्वर पौडेल, डा ताराप्रसाद उपाध्याय, ई. सुरज उप्रेती, मोहन चापागाईं र सुदर्शन गौतम रहेका छन् । पौडेल, उपाध्याय र उप्रेती संस्थापक सेयरधनी हुन् भने चापागाईं र सुदर्शन सर्वसाधारण सेयरधनी हुन् ।

Read More
  • MBL - below news