कृषि विकास बैंकले माइतीघर मण्डलाको संरक्षण गर्ने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कृषि विकास बैंकले माइतीघर मण्डलाको संरक्षण गर्ने

नेपाल भ्रमणले मध्यनजर राखेर कृषि विकास बैंकले आफ्नो लगानीमा माइतीघर मण्डलामा नेपाली संस्कृति झलकिने गरी रङ्गोली सहितका चित्र आकर्षण ढंगले कोरिएको छ ।
मण्डलामा आकर्षण फूलका बिरुवाहरूका साथै फलफूलको बिरुवा समेत लगाइएको छ जसले मण्डलालाई हराबरा बनाएको छ भने रातको समयमा इलोक्ट्रिकबोर्डको डिस्पेले भएको वृत्तचित्रले नेपालको संस्कृतिलाई समेटेको देख्दा छुट्टै आनन्दको महसुस गरिएको थियो ।

चीनका राष्ट्रपतिलगायत सम्पूर्ण पाहुनाहरूको मुख्य आकर्षणको केन्द्र बिन्दु नै माइतीघर मण्डला भएको भान सबैले महसुुस गरेको देखिन्छ । साथै माइतीघर मण्डला आम मानिसको सेल्फी खिच्ने केन्द्र बिन्दु भएको छ

Read More
  • MBL - below news