लघुवित्तमा कर्मचारी आवश्यकता ।


  • ADBL
  • City Express
लघुवित्तमा कर्मचारी आवश्यकता ।

छनौट सूची मा परेका उम्मेदवारहरुलाई मात्र थप प्रकृयामा समावेश गरिनेछ । तलव भत्ता वित्तीय संस्थाको नियमअनुसार हुनेछ । इच्छुक उम्मेदवारहरुले निवेदनका साथ हालसालै खिचेको पासपोर्ट साइजको फोटो सहितको बायोडाटा मिति २०७६/०७/१७ गते भित्र केन्द्रीय तथा शाखा कार्यालयहरुमा वा [email protected] मा पठाउनुहुन सूचित गरिन्छ ।

Read More