कैलाश विकास बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचिवको समेत जिम्मेवारी


  • ADBL
  • City Express
कैलाश विकास बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचिवको समेत जिम्मेवारी

असोज १६, काठमाडौं । कैलाश विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठलाई सचिवको समेत जिम्मेवारी दिईएको छ । कम्पनीको असोज १५ गतेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई सचिवको पनि जिम्मेवारी दिने निर्णय गरेको नेप्सेमा जारी सूचनामा उल्लेख छ । 

Read More