स्वाबलम्बन लघुवित्तको लाभांश घोषणा


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
स्वाबलम्बन लघुवित्तको लाभांश घोषणा

स्वाबलम्बन लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज १५ गते बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७५/७६ सम्मको मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले लगानीकर्तालाई १४ प्रतिशत नगद लाभांश र २६ प्रतिशत बोनस शेयर गरी कुल ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पुँजी ६२ करोड ८८ लाख रहेको छ । 

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad