सनराइज फर्स्ट को इकाईमा आवेदन दिने समयावधि थप


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
सनराइज फर्स्ट को इकाईमा आवेदन दिने समयावधि थप

सोज १३, काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सनराइज फर्स्ट म्युचुअल फण्डको इकाईमा आवेदन दिने मिति लम्बिएको छ । योजनाको इकाईमा कार्तिक ७ गतेसम्म आवेदन दिन सकिने भएको छ । यसअघि योजनाको इकाइमा आवेदन दिने छिटो अवधि असोज १२ गतेलाइ तोकेको थियो । 

योजनाले असोज ८ गतेदेखि रू. १० अंकित दरको १० करोड कित्ता इकाइ विक्रीमा ल्याएको थियो । जसमध्ये १ करोड ५० लाख कित्ता कोष प्रवर्द्धक सनराइज बैंकलाई सुरक्षित राखी बाँकी रहेको ८ करोड ५० लाख कित्ता इकाइ सार्वजनिक निष्कासनमार्फत विक्रीमा ल्याएको हो । । आवेदकले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड कित्तासम्म आवेदन दिन सक्नेछन् ।

Read More
  • MBL