असोज १३, काठमाडौं । नेप्समा सानिमा बैंकको बोनस शेयरको मूल्य समायोजन भएको छ । नेप्सेले १० प्रतिशत बोनस शेयरको सामायोजन पछि मूल्य रू. ३१५ तोकेको छ ।