प्रविधि विज्ञको टिप्पणी :'बैंकहरुमा भएका ह्याकिङका घटना त सामान्य 'कम्पन' हुन्, ठुलो भुइँचालो आउँदैछ' (भिडियो)


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
प्रविधि विज्ञको टिप्पणी :'बैंकहरुमा भएका ह्याकिङका घटना त सामान्य 'कम्पन' हुन्, ठुलो भुइँचालो आउँदैछ' (भिडियो)

काठमाडौं । केहि समय अगाडी नेपालका विभिन्न एटिएमहरु ह्याक भए । धन्न नेपाल प्रहरीको चलाखी र एक्सनले नेपालका बैंकबाट ठुलो क्षति भएन । त्यस्तै केहि दिन अघि कृषि बिकास बैंकको सिष्टमबाट पनि अनाधिकृत रुपमा पैसा चोरियो । यो घटनामा पनि नेपालको प्रहरी सफल भयो र धेरै क्षति हुन पाएन । तर के  सधैं प्रहरी सफल होला ? नेपालको सिष्टममा समस्या नै हो त ? प्रविधिविज्ञहरुले नेपालको सिष्टम असुरक्षित भएको र यस्ता दुर्घटना कुनै पनि बेला हुन सक्ने बताएका छन् ।
पछिल्लो कृषि बिकास बैंक र यस विषयमा हामीले विशेष भिडियो सामग्री तयार गरेका छौं । हेर्नुहोस् यो भिडियो :

Read More
  • MBL - below news