माछापुच्छ्रे बैंकको बोनस शेयरको मूल्य समायोजन


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
माछापुच्छ्रे बैंकको बोनस शेयरको मूल्य समायोजन

असोज १०, काठमाडौं । माछापुच्छ्रे बैंकको ५ प्रतिशत बोनस शेयरको नेप्सेमा मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको समायोजनपछि मूल्य रू. २३१ तोकेको छ । बैंकको लाभांश बिहीवारसम्मका कायम शेयरधनीहरुले पाउनेछन् । बैंकले लाभांश पारितको लागि असोज २४ गते वार्षिक साधारण सभा गर्न लागेको छ । बैंकले गत वर्षको मुनाफाबाट ११ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर दिने भएको छ । 

Read More
  • MBL - below news
  • EBL Ad news