ग्लोबल आइएमई र जनता बैंकलाई मर्जमा जान राष्ट्र बैंकको सैद्धान्तिक सहमति


  • KBL News Ad
  • ADBL
  • City Express
ग्लोबल आइएमई र जनता बैंकलाई मर्जमा जान राष्ट्र बैंकको सैद्धान्तिक सहमति

काठमाडौं : ग्लोबल आइएमई बैंक र जनता बैंक नेपाललाई मर्जमा जान नेपाल राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिएको छ । राष्ट्र बैंक सञ्चालक समितिले सैद्धान्तिक स्वीकृति दिएको हो । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत मर्जर प्रोत्साहन नीति सार्वजनिक गरेको एक सातमा नै यी दुई बैंकले एक आपसमा गाभिने सहमति गरेका थिए । 

Read More
  • EBL Ad news