कृषि विकास बैंक ह्याकिङ प्रकरण : बैंककै कम्यूटर प्रयोग गरेर रकम ट्रान्सफर


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
 कृषि विकास बैंक ह्याकिङ प्रकरण : बैंककै कम्यूटर प्रयोग गरेर रकम ट्रान्सफर

बैंकिङ खबर । कृषि विकास बैंक सिस्टम ह्याकिङ प्रकरणमा बैंककै कम्प्युटर प्रयोग गरिएको पाइएको छ । बैंकको सिस्टमबारे जानकारले मात्रै यस्तो गर्न सहज भएका कारण घटनामा बैंकका कर्मचारीको संलग्नता देखिएको छ । प्रारम्भिक अनुसन्धाबाट त्यस्तो देखिएको हो । प्रहरीले समातेका ११ मध्ये केही व्यक्ति बैंकका कर्मचारी रहेका छन् ।
राष्ट्र बैंकले पनि यस घटनामा बैंककै कर्मचारीको संलग्नता भएको हुन सक्ने आशंका गरेको छ ।

Read More
  • MBL - below news