सिद्धार्थ बैङ्कले सोमबार ईलामको फिक्कलमा बैंकिङ्ग साक्षरताकार्यक्रम सम्पन्न गरेको छ ।
यूकेएड सक्षम एक्सेस टु फाइनान्सको साझेदारीमा फिन लिट नेपाल प्रा.लिसँगको सहकार्यमा गरेको हो।
साना तथा मझौला व्यापारीहरुलाई विशेष गरी बैंकिङ्गकर्जा सम्बन्धीजानकारी दिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा त्यस क्षेत्रका ३५ भन्दा बढी साना तथा मझौलाव् यापारीहरु सहभागी भएका थिए। देशभरि