ग्लोबल आइएमई लघुवित्तको हकप्रद शेयरको बाँडफाँट


  • KBL News Ad
  • ADBL
  • City Express
ग्लोबल आइएमई लघुवित्तको हकप्रद शेयरको बाँडफाँट

असोज ६, काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले बिहीवार हकप्रद शेयरको बाँडफाँट गरेको छ । कम्पनीले असार ३१ गतेसम्मका कायम शेयरधनीहरुका लागि १ बराबर १ को अनुपातमा १०० अंकित दरका ११ लाख ४ हजार ५७५ कित्ता हकप्रद शेयर जारी गरेको थियो । 

Read More
  • EBL Ad news