मार्जिन कारोबार तत्काल सुरु गर्न नेप्सेलाई फेरि अर्को निर्देशन


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मार्जिन कारोबार तत्काल सुरु गर्न नेप्सेलाई फेरि अर्को निर्देशन

काठमाडौं । मार्जिन कारोबार सेवा तत्काल सुरु गर्न धितोपत्र बोर्डले नेप्सेलाई पुनः निर्देशन दिएको छ ।

ब्रोकर मार्फत मार्जिन कारोबार सुरु गर्न सबै पूर्वाधार तयार भइसके पनि हालसम्म मार्जिन कारोबार सुरु नभएको भन्दै धितोपत्र बोर्डले नेप्सेका नाममा फेरि अर्को निर्देशन जारी गरेको हो । यो निर्देशनपछि मार्जिन कारोबार अब तत्काल सुरु हुने सम्भावना बढेको छ । 

मार्जिन कारोबार सुविधा सञ्चालनका लागि राफसाफ सम्बन्धी बेग्लै हितग्राही खाता चाहिने भएकाले त्यसका लागि धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली २०६८ को पाँचौ संशोधन समेत भइसकेको छ । यसलाई धितोपत्र बोर्डले स्वीकृत समेत गरिसकेको छ ।

Read More
  • MBL - below news