राष्ट्र बैंकले आफ्नो स्वामित्वमा रहेको ग्रामिण विकास लघुवित्तको शेयर बिक्री गर्दै, न्युनतम मूल्य कति ?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
 राष्ट्र बैंकले आफ्नो स्वामित्वमा रहेको ग्रामिण विकास लघुवित्तको शेयर बिक्री गर्दै, न्युनतम मूल्य कति ?

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो स्वामित्वमा रहेको ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर बिक्री गर्ने भएको छ । लघुवित्तमा राष्ट्र बैंकको संस्थापक शेयर रहेको छ । उक्त सेयर बोलकबोल प्रक्रियाबाट खरिद गर्नुपर्नेछ । राष्ट्र बैंकले अंकित मूल्य १०० रुपैयाँ न्युनतम बिक्री दर तोकेको छ । 

 

राष्ट्र बैंकले सो सेयर कुल २ लाख ९९ हजार ९८२ कित्ता शेयर बिक्री गर्न लागेको हो । ग्रामिणका संस्थापकहरुले कात्तिक ४ गतेसम्म आवेदन दिनु पर्नेछ। संस्थापकहरुले नकिनेपछि राष्ट्र बैंकले सर्वसाधारणलाई शेयर बिक्री खुला गर्नेछ । 

 

राष्ट्र बैंकले यसअघि नेपाल स्टक एक्सचेञ्जको शेयर बिक्रीमा राखेको थियो । सबै शेयर भने बिक्री भएको छैन ।

Read More
  • MBL - below news