ल्याप्चे युग अन्त्य र राफसाफ कोष सहितका ५ बुँदाको प्रगति पेश गर्न सिडिएससीलाई बोर्डको निर्देशन


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
ल्याप्चे युग अन्त्य र राफसाफ कोष सहितका ५ बुँदाको प्रगति पेश गर्न सिडिएससीलाई बोर्डको निर्देशन

नेपाल धितोपत्र बोर्डले ७ दिनभित्र भारित औषत लागत गणना सहज बनाउन दिएको निर्देशन, कारोबार समय घटाउने, राफसाफ कोषको प्रभावकारी कार्यान्वयन लगायत पाँच बुँदामा भएका प्रगति विवरण पेश गर्न सिडिएस एन्ड क्लियरिङ्ग लिमिटेडलाई निर्देशन दिएको छ।

नेपाल धितोपत्र बोर्डको सुपरिवेक्षण तथा अनुसन्धान विभागले भदौ २६ गते बिहीबार पत्राचार गर्दै भारित औषत लागत गणनाको झण्झटिलो पक्ष हटाउन तत्काल गनुपर्ने गरि दिइएको निर्देशन, राफसाफ कोष (सेटलमेन्ट ग्यारेन्टी फन्ड) को प्रभावकारी कार्यान्वयनमा भएका प्रगति पेश गर्न भनेको हो।

यसैगरि शेयर बजारलाई प्रभावकारी कार्यान्वयनका लागि सेटलमेन्ट बैंक, केन्द्रीय निक्षेप सेवा दिने मर्चेन्ट बैंकरहरुसँग नेप्सेको नेप्सेको स्वचालित कारोबार प्रणाली (नट्स) लाई आवद्ध गरि हाल रहेको कारोबार भएको तीन दिनभित्र राफसाफ (टी प्लस ३) को कारोबार चक्रलाई टि प्लस १ मा ल्याउने सम्बन्धमा भए गरेका प्रगति विवरण एक साताभित्र बोर्डको सुपरिवेक्षण तथा अनुसन्धान विभागमा पेश गर्न भनेको छ।

...

Read More
  • MBL - below news