कृषि विकास बैंकको सञ्चालकमा आचार्य


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कृषि विकास बैंकको सञ्चालकमा आचार्य

भदौ २५, काठमाडौं । नेपाल सरकार अर्थ मन्त्रालयको निर्णय अनुसार कृषि विकास बैंक लिमिटेडको सञ्चालकमा झक्कप्रसाद आर्चायलाई सञ्चालक समितिले गोपनियताको शपथग्रहण गराएको छ । अर्थमन्त्रालयको भदौ २४ गतेको पत्रबाट सिंहदरबार काठमाडौंलाई बैंकको नियमावलीको नियम बमोजिम सञ्चालकमा चयन गरेको सूचना नेप्सेमा दिएको छ । 

Read More
  • MBL - below news