साताकाे शुरू र अन्त शेयर बजारमा ट्र्याजिक इण्डिङ


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
साताकाे शुरू र अन्त शेयर बजारमा ट्र्याजिक इण्डिङ

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार ३ दशमलव ७० अंकले घटेकाे छ । यस दिन नेप्से ३. ७० अंकले घढेर ११९१ दशमलव ०७ बिन्दूमा अडिएकाेछ । कारोबार शुरु भएको केही समय उकालाे लागेकाे नेप्मासे अन्तत ओरालो लागेर बिश्राम लिएकाे हाे ।  कुल १६७ कम्पनीको ९ लाख ५७ हजार ८ सय ८१ कित्त शयेर २९ करोड १ लाख  ७७ हजार ३ सय ५७ रुपैयाँमा कारोबार भएको छ । यस दिन कारोबारमा ननलाइफ इन्स्याेरेन्स र म्युचुअल फणड बाहेकका सम्पूर्ण उप समूह अाेरालाे लागेकाे छ ।

Read More
  • MBL - below news