हाइड्रोपावर कम्पनीको शेयर मूल्य ५० रुपैयाँ नजिक, कुन कम्पनीको प्रतिकित्ता कति रुपैयाँ ?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
हाइड्रोपावर कम्पनीको शेयर मूल्य ५० रुपैयाँ नजिक, कुन कम्पनीको प्रतिकित्ता कति रुपैयाँ ?

अर्थ संसार, काठमाडौं – पछिल्लो समय शेयर बजार निरन्तर ओरालो यात्रामा छ ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भएको समूहमध्ये जलविद्युत समूहको शेयर मूल्य दिनप्रतिदिन नाजुक बन्दै गएको छ । अहिले अधिंकाश जलविद्युत कम्पनी शेयर मूल्य प्राथामिक शेयर मूल्य भन्दा तल छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा अहिले ३२ वटा जलविद्युत कम्पनी सूचिकृत भएको छन् । त्यसमध्ये १६ वटा कम्पनीको मूल्य त ५० रुपैयाँ भन्दा केही माथि मात्र छ । बाँकी कम्पनीहरु शेयर मूल्य प्रतिकित्ता १०० रुपैयाँको हारहारीमा छन् । सवै भन्दा धेरी चिलिमे जलविद्युत कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४३६ रुपैयाँ रहेको छ ।

 

Read More
  • MBL - below news