मुक्तिनाथको २०% हकप्रद बिहीबारबाट खुल्ने


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
मुक्तिनाथको २०% हकप्रद बिहीबारबाट खुल्ने

काठमाडौं : मुक्तिनाथ विकास बैंकले भदौ १२ गते बिहीबारदखि २०% हकप्रद सेयर निष्कासन खुला गर्ने भएको छ । बैंकले प्रतिकित्ता १०० रुपैयाँ दरले ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँँ बराबरको ६१ लाख २९ हजार ५२० कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । यसका लागि बैंकले साउन ३१ गते शुक्रबार बुक क्लोज गरेको छ । साउन ३० गते बिहीबार सम्म कायम रहने सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन् ।

रेटिङ एजेन्सी इक्रा नेपालले यस हकप्रदलाई औसत आधार जनाउने ‘ग्रेड ३’ रेटिङ दिएको छ । बिक्री प्रबन्धकको काम भिबोर क्यापिटलले गर्नेछ । यस हकप्रदमा असोज १५ गते सम्म आवेदन दिन सकिनेछ । बैंकले हकप्रदबाट प्राप्त भएको रकम राष्ट्र बैंकको प्रावधान अनुसार मौज्दात कायम गर्न, कर्जा लागनी, शाखा विस्तार, सरकारी ऋणपत्र जस्ता क्षेत्रमा खर्च गर्नेछ ।

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad