आईपीओभन्दा सस्तो मूल्यमा छानीछानी किन्नुहोस् १७ कम्पनीको शेयर


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आईपीओभन्दा सस्तो मूल्यमा छानीछानी किन्नुहोस् १७ कम्पनीको शेयर

शेयर बजार परिसूचक निरन्तर घटेर तल्लो बिन्दुमा झर्दा १७ सूचीकृत कम्पनीहरुको शेयरमूल्य घटेर आईपीओभन्दा सस्तो मूल्यमा झरेको छ। शेयरमूल्य घटेर आईपीओ भन्दा तल झर्दा लगानीकर्तालाई दोस्रो बजारबाट छानीछानी शेयर खरीद गर्ने अवसर प्राप्त भएको छ।

भदौ ८ गते आइतबार कारोबार भएको शेयरमूल्यका आधारमा १४ जलविद्युत र ३ फाइनान्स कम्पनीको शेयरमूल्य आईपीओ मूल्यभन्दा सस्तो मूल्यमा पुगेको छ। कुनै कम्पनीको शेयरमूल्य त झण्डै आधा मूल्यमा समेत झरेको छ। त्यस्ता कम्पनीको आईपीओ शेयरमा लगानी गर्ने लगानीकर्ताको आधा लगानी डुबेको छ।

अर्कोतर्फ कतिपय लाभांश वितरण गरिरहेका कम्पनीहरुको शेयरमूल्य समेत एक सय रुपैयाँ तल झरेकोले लगानीकर्तालाई प्रथामिक निष्काशनभन्दा सस्तो मूल्यमा शेयर किन्ने अवसर पनि प्राप्त भएको देखिन्छ।

Read More
  • MBL - below news