मिर्मिरे लघुवित्तको बम्पर बोनस घोषणा


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मिर्मिरे लघुवित्तको बम्पर बोनस घोषणा

मिर्मिरे लघुवित्त वित्तीय संस्था (MMFDB) ले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई बम्पर बोनस घोषणा गरेको छ। लघुवित्तले अघिल्लो आवको तुलनामा झण्डै दोब्बर शेयर लाभांश प्रस्ताव गरेको हो। 

लघुवित्त सञ्चालक समितिको भदौ ७ गते सम्पन्न बैठकले शेयरधनीलाई चुक्ता पूँजीको ४५ प्रतिशत बोनस तथा बोनस शेयरको कर प्रयोजनका लागि २.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिबाट प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात मात्र शेयरधनीले पाउनेछन्।

Read More
  • MBL - below news