मुक्तिनाथ विकास बैंकले किन्यो भिबोर क्यापिटल


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
मुक्तिनाथ विकास बैंकले किन्यो भिबोर क्यापिटल

मुक्तिनाथ विकास बैंकले भिबोर क्यापिटलको बहुमत सेयर किनेको छ । बैंकले ११ करोड ६६ लाख रुपैयाँमा भिबोरको चुक्ता पुँजीको ५८ प्रतिशत र जारी पुँजीको ५२.२२ प्रतिशत सेयर स्वामित्व किनेको हो । गत असार ३१ गते बैंकले भुक्तानी गरिसकेको छ ।

अब मुक्तिनाथ विकास बैंकले भिबोर क्यापिटलको नाम परिवर्तन गरी मुक्तिनाथ क्यापिटलको रुपमा कम्पनी सञ्चालन गर्नेछ । नाम र लोगो परिपर्तन गर्ने विशेष प्रस्तावसहित आगामी भदौ २७ गतेका लागि भिबोरले साधारणसभा बोलाएको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad