बुधबार २७ लाख ९८ हजार कित्ता बढी शेयर सुचिकृत


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बुधबार २७ लाख ९८ हजार कित्ता बढी शेयर सुचिकृत

नेपाल स्टक एक्चेन्ज नेप्सेमा बुधबार २७ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ। आज नेपाल इन्भेस्टमेन्ट बैंकको २७ लाख ९८ हजार ४ सय १९ कित्ता शेयर सुचिकृत भएको हो । 

बैंकले जेविल्स फाइनान्सलाई गाभेपछिको शेयर सुचिकृत भएको हो ।  

इन्भेस्टमेन्ट बैंक र जेबिल्स फाईनान्सले असार ३० गतेदेखि एकिकृत कारोबार सुरु गरेका हुन।  बैंकले फाईनान्सलाई १००:३३ को स्वाप रेसियोमा गाभेको हो  । प्राप्तिपछि बैंकको चुक्ता पुँजी १२ अर्ब ५९ करोड पुगेको छ । 

Read More
  • MBL - below news