जब लगानीकर्ताले एलआइसीको अध्यक्षलाई सोधे -


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
जब लगानीकर्ताले एलआइसीको अध्यक्षलाई सोधे -

अर्थ संसार, काठमाडौं - लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआइसी नेपाल)ले गत शुक्रबार आफ्नो  १७औँ वार्षिक साधारणसभा सम्पन्न गर्यो।   साधारण सभाले लगानीकर्तालाई ७० प्रतिशत लाभांश दिने पनि पारित गर्यो।
कम्पनीको शुक्रबार सम्पन्न १७औँ वार्षिक साधारणसभाले आव ०७४/७५ को वासलात र आय–व्यय विवरणलगायत प्रतिवेदन पारित गर्दै मुनाफाबाट सेयरघनीलाई ३४.४६ प्रतिशत बोनस सेयर र ३५.५४ प्रतिशत नगद लाभांश र गरी ७० प्रतिशत लाभांश पारित गरेको हो ।
आव ०७४/७५ मा कम्पनीले १ लाख ३३ हजार ३० ९ नया“ बिमालेख बिक्री गरी प्रथम बिमाशुल्क आम्दानीबापत २ अर्ब ८८ करोड ८९ लाख रुपैयाँ संकलन गरेको सभामा जानकारी दिइयो ।

Read More
  • MBL - below news