साउन २४, काठमाडौं (अस) । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले सञ्चालक समितिको अध्यक्षमा शरद निधि तिवारीलाई चयन गरेको छ । कम्पनीको साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी एक कार्यकालको लागि चयन गरेको हो ।